ट्रक दुर्घटनामा चालकको मृत्यु

धादिङ । धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ गैरीगाउँ भन्ने स्थानमा सोमबार राति मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रकमा सवार ३ जना घाइते भएक छन् । पृथ्वीराजमार्गको सिम्लेबाट सामान लिएर ग्रामीण सडक हुँदै थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको आइचर ट्रक सोमबार राति साढे ११ बजे तिर … Continue reading ट्रक दुर्घटनामा चालकको मृत्यु